साल्ट ट्रेडिङका सञ्चालक समिति सदस्य जोशीको निधन

साल्ट ट्रेडिङका सञ्चालक समिति सदस्य जोशीको निधन

साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडका सञ्चालक कीर्तिकुमार जोशीको मस्तिष्कघातका कारण निधन भएको छ । ७५ वर्षीय जोशीको हिमालय हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।&…