मधेशका मुद्दा प्रमुख दलका घोषणापत्रमा कति प्राथमिकतामा ?

मधेशका मुद्दा प्रमुख दलका घोषणापत्रमा कति प्राथमिकतामा ?

विगतमा जस्तै यसपटक पनि मधेशको शिक्षा, स्वास्थ्य, आवास, खानेपानी, खाद्य सुरक्षा, कृषि र पूर्वाधारलाई प्रमुख दलहरूको घोषणापत्रमा प्राथमिकता, तर कमजोर मानव विकास सूचकांक, गरिबी र बेरोजगारीका तथ्यांकबिच वाचा कार्यान्वयन कठिन