प्रधानमन्त्रीलाई सुरक्षा ब्रिफिङ : विगतका निर्वाचनमा भन्दा सुरक्षा व्यवस्था मजबुत

प्रधानमन्त्रीलाई सुरक्षा ब्रिफिङ : विगतका निर्वाचनमा भन्दा सुरक्षा व्यवस्था मजबुत

होलीमा राजनीतिक गतिविधि तथा सामाजिक सद्भावविरोधी क्रियाकलाप हुन सक्ने भन्दै निर्वाचनविरोधी समूहलाई निगरानी र नियन्त्रण गर्न निर्देशन