विवाहबन्धनमा बाँधिए क्रिकेटर करण केसी

विवाहबन्धनमा बाँधिए क्रिकेटर करण केसी

क्रिकेटर करण केसी विवाहबन्धनमा बाँधिएका छन्। प्रेमिका वर्षा बस्नेतसँग उनले गत शनिबार भारतमा विवाह गरेका हुन्। मंगलबार करण र वर्षाले विवाहका तस्बिर सार्वजनिक गर…