पाठेघरको मुखको क्यान्सरविरुद्ध बालिकालाई खोप दिन सुरु
साढे तीन लाख बालिकाका लागि आइतबारदेखि दिन सुरु गरिएको एचपिभी खोप अभियान १५ फागुनसम्म चल्नेछ, स्थानीय तहअनुसार मिति र समय फरकफरक हुने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह