सल्यान निर्वाचन : नेकपा आफ्नो किल्ला जोगाइराख्ने जोडमा, कांग्रेस–एमाले विरासत फर्काउने होडमा
एक निर्वाचन क्षेत्र रहेको सल्यानमा यसपटकको चुनावमा १२ राजनीतिक दल र दुई स्वतन्त्रसहित १४ उम्मेदवार प्रतिस्पर्धामा छन् । विगतमा पुरानै अनुहार उम्मेदवार बनाउँदै आएक…