मिथ्या सूचना रोक्न निर्वाचन आयोग र टिकटकबिच सहकार्य

मिथ्या सूचना रोक्न निर्वाचन आयोग र टिकटकबिच सहकार्य

निर्वाचनमा मिथ्या सूचना रोक्न निर्वाचन आयोग र टिकटकबिच सहकार्य गर्ने समझदारी भएको छ । आयोगपरिसरमा बुधबार आयोजित कार्यक्रममा निर्वाचनको नैतिकतालाई प्रवर्द्धन गर्ने…