२३ भदौको घटनामा केपी ओलीको दाबीः बालबालिकाहरूलाई घेरेर गोली चलाउने ठाउँमा पुर्याइएको थियो
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २३ भदौका भएको जेन-जी आन्दोलनमा भएको दमनको आफ्नो कुनै भूमिका नभएको प्रष्टीकरण दिएका छन् । योजनाबद्ध रुपमा बालबालिक…