विस्तार हुँदै नेपाल–भारत अन्तरदेशीय अनलाइन भुक्तानी : १५ महिनामा चार अर्ब ५३ करोडको कारोबार
नेपाल–भारतबिचको अन्तरदेशीय अनलाइन कारोबार विस्तार हुन थालेको छ । भारतीय पर्यटकले नेपालमा सीमापार अनलाइन कारोबार (क्रसबोर्डर क्युआर पेमेन्ट)मार्फत चार अ…