एक्काइस महिनादेखि कतारको जेलमा रहेका सिराहाका अफरोज छुटे

एक्काइस महिनादेखि कतारको जेलमा रहेका सिराहाका अफरोज छुटे

लेनदेनको मुद्दामा करिब २१ महिनादेखि खाडी मुलुक कतारको जेलमा रहेका सिरहाको औरही गाउँपालिका ५ औरहीका करिब ३६ वर्षीय मो.अफरोज मियाँ जेलमुक्त भएका छन् ।&nbsp…