नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार
विकास बैंक, वाणिज्य बैंक, फाइनान्स, माइक्रो फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण असारको सुरुदेखि नै ओरालो लागेको नेप्से नयाँ आर्थिक वर्षको सुरुवातनजिक आइपुग्…
नेप्सेमा ५ अंकको गिरावट, कारोबार ४ अर्बमा सीमित
नयाँ आर्थिक वर्ष नजिकिँदै गर्दा सेयर बजारमा निरन्तरको गिरावट भने रोकिएको छैन । नेप्सेसँगै कारोबार रकमले पनि साथ नदिएपछि सेयर बजारका नयाँ लगानीकर्तामा अन्योल…
नेप्से ११ अंक घट्यो, फाइनान्स र विकास बैंकका लगानीकर्ता निराश
नेप्से परिसूचक निरन्तर घट्दै गएको छ । नयाँ आर्थिक वर्ष नजिकिएसँगै नयाँ नीति, बजेट कार्यान्वयनजस्ता अनेकौँ कारणको असर पनि सेयर बजारमा देखिएको लगानीकर्ता बताउँछ…
सेयर बजारमा उतारचढाव कायमै कारोबार रकम घट्दो
सेयर बजारमा पछिल्लो समय उतारचढाव कायमै रहेको छ । निषेधाज्ञाको समयमा उच्च बिन्दुुमा पुगेको नेप्सेमा लगानीकर्ताले लगानी गर्ने एक मात्र थलो सेयर बजार रहँद…
घटेको नेप्सेमा फाइनान्स र विकास बैंक भने बढे
सामान्य घटेको नेप्सेमा फाइनान्स र विकास बैंकका लगानीकर्तामा उत्साह थपिएको छ । कारोबारमा आएका १३ समूहको सूचकमध्ये ६ समूूहको सूचक सकारात्मक बनेका छन् भने ७ समू…
दुई दिन बढेपछि नेप्सेमा फेरि गिरावट
१२ समूहको सूचक नकारात्मक हुँदा, कारोबार रकम पनि घट्यो दुई दिन बढेको नेप्से तेस्रो दिन उच्च अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ४७ दशमलव ५० अंकले घटेर…
लगानीकर्ता अझै पनि ‘पर्ख र हेर’कै अवस्था
नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम बढ्न सकेन सोमबार नेप्सेमा ५ अंकको सुधार हुँदा पनि कारोबार रकममा भने सुधार आउन सकेन । केही अघि करिब २० अर्ब…
राफसाफ कोषमा जान नेप्से तयार, ब्रोकर र सिडिएससीको अझै अलमल
धितोपत्र बोर्डको निर्देशनपछि राफसाफ कोषमा जान नेप्से तयार भएको छ । तर, सिडिएससी र ब्रोकरहरू भने छलफलमै रहेका छन् । बोर्डले तीनवटै निकायलाई साउनबाट राफसाफ को…
वाणिज्य बैंक र जलविद्युत् कम्पनीका लगानीकर्तामा फर्कियो उत्साह
अघिल्लो हप्ता उच्च अंकको लामो करेक्सनपछि सेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २७ दशमलव ३८ अंकले बढेर २ हजार ८ सय ७० दशमलव…
घट्दो नेप्सेमा कारोबार रकम निरन्तर ओरालो
सेयर बजार बुलिसबाट एकाएक बियरिसतर्फ लागिरहेका वेला कारोबार रकममा पनि दैनिक गिरावट आएको छ । लगानीकर्ता तथा विश्लेषक सेयर कारोबारलाई नै आधार मानेर सेयर बज…
६३ अंकले घट्यो नेप्से सबै समूूहको सूचक नकारात्मक
सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डको गत हप्ताको विज्ञप्तिपश्चात् सेयर बजार घट्ने क्रम रोकिएको छैन । उच्च अंकले उकालो लागेको नेप्सेमा बोर्…
उतारचढावबीच नेप्से करेक्सनमा
कारोबार रकम पनि करिब ११ अर्बमा खुम्चियो नेप्सेमा सामान्य करेक्सन भएको छ । धितोपत्र बोर्डको विज्ञप्तिले केही प्रभावित पारेको सेयर बजारमा उतारचढाव हुँदै झिनो …
नेप्से ३ हजार बिन्दुमाथि प्रवेश
४३ अंकले बढ्दा सकारात्मक सर्किट लाग्नेमा धेरैजसो जलविद्युत् कम्पनी नेपाली सेयर बजार यतिवेला ३ हजार बिन्दुुको यात्रामा प्रवेश गरेको छ । नेप्से सूचकमा नयाँ रेक…
नेप्सेले ३ हजार छोएको सप्ताह
बजारमा हुन लागेको नयाँ व्यवस्थाले चलखेल रोकिने आशा गत साता नेप्सेले पहिलोपटक ३ हजारको बिन्दु छुन सफल भएको छ । हरेक साता नयाँ रेकर्ड बनाइरहेको नेप्स…
फाइनान्स र जलविद्युत् कम्पनीमा लगानीकर्ताको बढ्दो आकर्षण
नेप्सेमा झिनो अंकको करेक्सन कायमै नेप्सेमा झिनो अंकको सामान्य करेक्सन भएको छ । नेप्सेले उच्च बिन्दुु पार गर्दै अघि बढेको सेयर बजारमा लगातार दुुई दिन करेक्सन…
उच्च बिन्दुुबाट ओरालो लाग्दै नेप्सेमा सामान्य करेक्सन
नाफा बुुक गर्ने होडबाजीमा विकास बैंक र वाणिज्य बैंकका लगानीकर्ता निराश नेप्से उच्च बिन्दुमा पुगेर ओरालो लाग्दै करेक्सन भएको छ । बुधबार उच्च बिन्दुमा बढेको न…
नेप्सेको उकालो यात्रामा झिनो अंकको ब्रेक
फाइनान्स, हाइड्रोपावर र विकास बैंकमा हरियाली, वाणिज्य बैंकका लगानीकर्ता भने निराश उच्च कीर्तिमानी बनाएको सेयर बजारमा झिनो अंकको ब्रेक लागेको छ । आइतबार उ…
नेप्सेमा २९ अंकको वृद्धि, कारोबार रकम १७ अर्बमाथि
नयाँ रेकर्ड बनाउँदा फाइनान्स, वाणिज्य बैंक र विकास बैंकमा झुम्मिए लगानीकर्ता नेप्से परिसूचक २९ दशमलव ६४ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ बिन्दुमा पुुगे…
नेप्से : होटेल तथा पर्यटन र वाणिज्य बैंकका लगानीकर्ता निराश
नेप्सेमा करेक्सन कायमै, कारोबार रकम घट्यो नेप्सेमा करेक्सन कायमै रहेको छ । मंगलबार पनि नेप्से परिसूचक ११ दशमलव ६८ अंकले घटेर २ हजार ७ सय ७१ बिन्दुु…
सूचकांक र कारोबार दुवैमा नयाँ कीर्तिमान बनाउँदै नेप्से
विकास बैंक र फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षणसँगै कारोबार रकम १७ अर्ब