सिड्नीको बोन्डी तटमा गोली चल्दा ११ जनाको मृत्यु

सिड्नीको बोन्डी तटमा गोली चल्दा ११ जनाको मृत्यु

अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी समुद्र तटमा यहुदीको एक धार्मिक कार्यक्रममा दुई बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । यहुदी समुदायका सदस्यले साँझमा …