ओली-देउवा गोप्य भेट : कांग्रेस प्रवक्ताकाे प्रतिक्रिया- कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको द्वन्द्वमा कांग्रेस नफस्ने बताएका छन् । प्रवक्ता शर्माले कांग्रेसलाई जनताले पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादे…