नेपाल–भारत सीमानाका ७२ घण्टाका लागि बन्द

नेपाल–भारत सीमानाका ७२ घण्टाका लागि बन्द

छिमेकी मुलुक भारतमा हुन गइरहेको दोस्रो चरणको विधान सभा निर्वाचनलाई लक्षित गरी भारतसँग सीमा जोडिएका सिराहाका नाकाहरू ७२ घण्टाका लागि बन्द गरिएका छन् । …