कपिलवस्तुमा लिडोले दियो अनाथ र अपांग छात्रछात्रालाई ८० लाखभन्दा बढीको छात्रवृत्ति

कपिलवस्तुमा लिडोले दियो अनाथ र अपांग छात्रछात्रालाई ८० लाखभन्दा बढीको छात्रवृत्ति

शिक्षामा समान अवसर सुनिश्चित गर्न र आर्थिक अभावमा परेका बालबालिकालाई अध्ययनमा सहजता ल्याउन लुम्बिनी एकीकृत विकास संस्था लिडो नेपालले कपिलवस्तुमा अनाथ र अपांग …