भारत र अमेरिकाबिच दसवर्षे रक्षा सम्झौतामा हस्ताक्षर

भारत र अमेरिकाबिच दसवर्षे रक्षा सम्झौतामा हस्ताक्षर

भारत र अमेरिकाले आगामी १० वर्षमा रक्षा सहयोग विस्तार गर्न एक सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ र उनका भारतीय समकक्षी राजनाथ सिंहबिच…