जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि चौथो विदेशी खेलाडीको रूपमा अस्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ। …