आठ दल–समूह मिलेर नेकपा समाजवादी बन्दै

आठ दल–समूह मिलेर नेकपा समाजवादी बन्दै

आन्तरिक कलहबिच माओवादी, एकीकृत समाजवादीलगायत आठ दल–समूहको मंगलबार एकता घोषणाको तयारी । नयाँ पार्टीको चुनाव चिह्न तारा, प्रचण्ड संयोजक र माधव सहसंयोजक ।…