कञ्चनपुरकाे बेलडाँडीका वडाध्यक्ष मृतावस्थामा फेला

कञ्चनपुरकाे बेलडाँडीका वडाध्यक्ष मृतावस्थामा फेला

कञ्चनपुरको बेलडाँडी गाउँपालिका– ५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् । ५७ वर्षीय वडाध्यक्ष रोकाया घरबाट करिब एक किलोमिट…