पार्टी पुनर्गठनका लागि एमालेमा दबाब बढ्दै

पार्टी पुनर्गठनका लागि एमालेमा दबाब बढ्दै

जेन–जी आन्दोलनको सत्तापलटपछि एमालेमा पार्टी पुनर्गठनको दबाब बढ्न थालेको छ । अध्यक्ष केपी ओली तत्काल संस्थागत छलफल गरेर पुनर्गठनको प्रक्रियामा लैजाने पक्षमा …

पार्टी पुनर्गठनका लागि प्रचण्डको प्रस्ताव : सबै कमिटी भंग गरी आयोजक समिति बनाउनेनयाँ नेतृत्वका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने

पार्टी पुनर्गठनका लागि प्रचण्डको प्रस्ताव : सबै कमिटी भंग गरी आयोजक समिति बनाउनेनयाँ नेतृत्वका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने

जेन–जी पुस्ताको भावना समेट्दै समिति बनाऔँ । उनीहरूले उठाएका मुद्दा र हामीले उठाएका मुद्दा समान छन् । विचारको संश्लेषण गर्दै सशक्त पार्टी निर्माण गरौँ । तलैदेखि पार्टी पुनर्गठन गर्दै आगामी मंसिरमा महाधिवेशन गरौँ ।