कांग्रेस महामन्त्री गगन थापाको घरमा तोडफोड

कांग्रेस महामन्त्री गगन थापाको घरमा तोडफोड

जेन–जी आन्दोलनकारीले कांग्रेस महामन्त्री गगन थापाको घरमा तोडफोड गरेका छन् । काठमाडौंको रातोपुलमा रहेको थापाको घरको गेट र झ्यालमा तोडफोड गरेका छन् ।…