मन्त्रीलाई प्रश्न गर्दा पक्राउ परेकी किरण पाँच हजार धरौटीमा रिहा

मन्त्रीलाई प्रश्न गर्दा पक्राउ परेकी किरण पाँच हजार धरौटीमा रिहा

खानेपानीमन्त्री प्रदीप यादवको पदीय जिम्मेवारीप्रति प्रश्न उठाउँदा पक्राउ परेकी किरण साह पाँच हजार धरौटीमा रिहा भएकी छिन्। साहविरुद्ध सरकारी वकिलको कार्यालयले वि…