मोटरसाइकल दुर्घटनामा परी हराएका दुईजना युवक मृत भेटिए

मोटरसाइकल दुर्घटनामा परी हराएका दुईजना युवक मृत भेटिए

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– ६, सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना भई हराएका दुईजनाको शव फेला परेको छ । फेला परेको एउटा शव रोप रेस्क्…