१० वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षणको जिम्मा बंगलादेशी कम्पनीलाई
हौलादार युनुस एन्ड कम्पनीले पाँच महिनाभित्र नेपालका १० वाणिज्य बैंकको विस्तृत सम्पत्ति गुणस्तर परीक्षण गर्नेछ नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको ऋण पोर्टफोलियोको अवस्थाबारे समग्र मूल्यांकन गर्ने लक्ष्य राखेको छ