छानबिन समितिको निष्कर्ष : बिमा प्राधिकरणको अध्यक्ष बन्न ओझाको अनुभव पुग्दैन

छानबिन समितिको निष्कर्ष : बिमा प्राधिकरणको अध्यक्ष बन्न ओझाको अनुभव पुग्दैन

बिमा प्राधिकरणको अध्यक्ष बन्न हाल निलम्बित शरद ओझाको अनुभव नपुग्ने निष्कर्ष छानबिन समितिले निकालेको छ। मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले प्राधिकरणको अध्यक्ष…