अलास्का शिखर भेटवार्ताअघि युरोपेली नेता र ट्रम्पबिच भिडियो वार्ता

अलास्का शिखर भेटवार्ताअघि युरोपेली नेता र ट्रम्पबिच भिडियो वार्ता

आगामी शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच अमेरिकाको अलास्कामा वार्ता हुँदै छ । वार्तामा युक्रेनलाई हानि हुने सहमति नहो…