चौथोपटक थपियो नारायणगढ–बुटवल सडक स्तरोन्नतिको म्याद : एक वर्षमा बाँकी ३१ प्रतिशत काम सक्नुपर्ने

चौथोपटक थपियो नारायणगढ–बुटवल सडक स्तरोन्नतिको म्याद : एक वर्षमा बाँकी ३१ प्रतिशत काम सक्नुपर्ने

४ पुस ०७५ मा भएको ठेक्का सम्झौताअनुसार कम्पनीले ०७९ असारसम्म काम सक्नुपर्ने थियो, तर ०८०, ०८१ र साउन ०८२ सम्म म्याद थप्दा पनि काम नसकिएकाले अन्तिमपटकका लागि भन्दै एक वर्ष म्याद थपिएको छ