नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीको आन्दोलनमा प्रहरीको हस्तक्षेप, विद्यार्थी नेताहरू प्रकाउ (तस्बिरहरू)
नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेपछि त…