अभिव्यक्तिमाथि साइबर संकुचन : विद्युतीय कारोबार ऐनको बेलगाम प्रयोग, अभिव्यक्ति र प्रेस स्वतन्त्रताको दायरा कटौतीको अस्त्र
कतिपय अवस्थामा सामान्य आलोचनालाई पनि अपराधका रूपमा प्रस्तुत गरिएको भन्दै सरोकारवाला, अधिकारकर्मी र कानुन व्यवसायीको आपत्ति, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न व…