जिराभवानी गाउँपालिकामा झन्डै ६८ लाखको इन्धन खर्च

जिराभवानी गाउँपालिकामा झन्डै ६८ लाखको इन्धन खर्च

पर्साको जिराभवानी गाउँपालिकाले आर्थिक वर्ष ०८०/८१ मा इन्धनका लागि झन्डै ६८ लाख रुपैयाँ खर्च गरेको छ। पालिकाले कार्यालय प्रयोजनका लागि ६७ लाख ९४ हजार रुप…