कन्काई नदीमा बल्ल तटबन्ध, पोहोर बगाएको सात सयमध्ये ४८६ मिटर मात्र निर्माण हुँदै

कन्काई नदीमा बल्ल तटबन्ध, पोहोर बगाएको सात सयमध्ये ४८६ मिटर मात्र निर्माण हुँदै

झापाको गौरीगन्ज गाउँपालिका– १ स्थित धानगाडामा गत वर्ष असोजमा तटबन्ध भत्काउँदै कन्काई नदी बस्ती पस्यो । सात सय मिटर तटबन्ध बगाएपछि तीन सय घरपरिवार जोखिमम…