यौन दुर्व्यवहारमा परेकी पीडित मृत फेला प्रकरण : छानबिन समितिले थाल्यो अनुसन्धान

यौन दुर्व्यवहारमा परेकी पीडित मृत फेला प्रकरण : छानबिन समितिले थाल्यो अनुसन्धान

मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइराला भन्छन्— घटनाक्रमको विषयमा एक चरण सोधपुछ गरेपछि मात्र अनुसन्धानात्मक चरणमा कानुनी लिखत तयार गर्नेसहित अन्य तथ्य– प्रमाणका कुरा केलाउँछौँ ।