सप्तरीमा एक दलित युवती मृत भेटिइन्

सप्तरीमा एक दलित युवती मृत भेटिइन्

सप्तरीमा  एक दलित युवती मृत अवस्थामा भेटिएकी छिन् । सुरुंगा नगरपालिका– ७ रामटोलकी २० वर्षीया पूजाकुमारी राम शंकास्पद अवस्थामा मृत फेला परेकी हुन्…