प्रहरीको गोलीको निसानामा परेकाहरू...
१५ चैतको आन्दोलनमा भोजपुरका शम्भु दर्जी र डिल्लीप्रसाद लुइँटेल तथा कोटेश्वर बहुमुखी क्याम्पसमा पढ्दै जडीबुटीस्थित खाद्य गोदाममा काम गर्ने रेविका खत्रीलाई कसरी गोली लाग्यो ? घाइते र उनका आफन्तले नयाँ पत्रिकालाई पीडा सुनाए