मोफसल गोल्डकप : सिजनकै चौथो उपाधि जित्ने लक्ष्य पछ्याउँदै चर्च ब्वाइज

मोफसल गोल्डकप : सिजनकै चौथो उपाधि जित्ने लक्ष्य पछ्याउँदै चर्च ब्वाइज

यस सिजनका फिदिम फाल्गुनन्द, झापा कप र बागमती गोल्डकप जितिसकेको चर्च ब्वाइज चौथो उपाधि हात पार्न आज थ्री स्टारसँग प्रतिस्पर्धा गर्दै