अमेरिकी दूतावासले भन्यो- अवैध आप्रवासन अन्त्य गर्न अटल छौँ, नेपालीहरूले प्रियजनलाई सुरक्षित राख्नुहोस्
नेपालका लागि अमेरिकी राजदूतावासले अवैध आप्रवासन खतरनाक रहेको भन्दै आफ्ना प्रियजनलाई सुरक्षित राख्न नेपाली नागरिकलाई आह्वान गरेको छ। शुक्रबार राजदूतावासद्वा…