कुलमानलाई शून्य अंक दिएकोमा सांसदहरूको विरोध
सांसदको प्रश्न– जसले लोडसेडिङ अन्त्य गरे, ९९% नेपालीको घरमा बिजुली पुर्याए, घाटाको प्राधिकरणलाई नाफाको अवस्थामा ल्याए, नेपाललाई बिजुली निर्यात गर्ने ठाउँमा पुर्याए, त्यही व्यक्तिलाई शून्य अंक ?
संसदमा उठ्यो कुलमानको शून्य अंक
विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले दिएको शून्य अंकको विषय संसदमा उठेको छ । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले प्राधिकरणला…