राजनीतिक भ्रष्टाचारको दुष्चक्र
दुईतिहाइको शक्तिशाली सरकार भएको अवस्थामा पनि भ्रष्टाचारको सवालमा दण्डहीनता बढ्नु मुलुकको दुर्भाग्य हो
सार्वजनिक खपतको अभिव्यक्ति र राजनीतिक भ्रष्टाचार
भ्रष्टाचार बढ्दै जाँदा नेपालमा पनि हङकङमा जस्तै जनता स्वतःस्फूर्त सडकमा निस्किएर भ्रष्टहरूउपर कारबाहीको अभियान प्रारम्भ हुनेछ