अनुमतिविना सञ्चालनमा रहेका चन्द्रनिगाहपुरका नौ अस्पताल बन्द

अनुमतिविना सञ्चालनमा रहेका चन्द्रनिगाहपुरका नौ अस्पताल बन्द

बिरामीसँग चर्को शुल्क असुल्ने गरेको भेटिएपछि मधेशका मुख्यमन्त्री सिंहले दिएका थिए बन्द गर्न निर्देशन