कोशी प्रदेश लिग उपाधि गाईघाटलाई

कोशी प्रदेश लिग उपाधि गाईघाटलाई

कोशी प्रदेश प्रिमियर लिग उपाधि गाईघाटले जितेको छ । धरान रंगशालामा बिहीबार पाँचथरलाई ११–० को फराकिलो अन्तरले पराजित गर्दै गाईघाटले उपाधि जितेको हो ।…