दलित अधिकारकर्मीहरू कांग्रेस कार्यालय घेराउमा जाने

दलित अधिकारकर्मीहरू कांग्रेस कार्यालय घेराउमा जाने

अन्तरजातीय विवाह गर्ने जोडीलाई गृह मन्त्रालयकै निर्देशनमा ज्यादती गरेको विरोधमा दलित अधिकारकर्मीले नेपाली कांग्रेसको पार्टी कार्यालय घेराउ गर्ने भएका छन् । …