१० महिनामै टुट्यो गायिका एलिना चौहानको वैवाहिक सम्बन्ध, सम्पत्ति नलिई फास्ट ट्रयाकमा सम्बन्धविच्छेदको मुद्दा
गायिका एलिना चौहानको वैवाहिक सम्बन्ध १० महिनामै टुटेको छ । उनले पति विष्णु सापकोटाविरुद्ध शुक्रबार जिल्ला अदालत, काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा (फिरादपत्र) …