अमेरिकी मतदाताको आशंका : बाइडेन राष्ट्रपति भए ट्रम्पले देलान् त फेयरवेल स्पिच ?

अमेरिकी मतदाताको आशंका : बाइडेन राष्ट्रपति भए ट्रम्पले देलान् त फेयरवेल स्पिच ?

अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम आउने अन्तिम चरणमा छ । परिणाम आउने क्रमसँगै डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन ह्वाइटहाउसमा झन्डा गाड्ने तयारीमा छन् ।…