१०४ वर्ष पुरानो व्यापारिक घरानामा विरासतको विवाद : ज्योति ग्रुप विभाजन, पद्म ज्योतिको अलग्गै ग्रुप

१०४ वर्ष पुरानो व्यापारिक घरानामा विरासतको विवाद : ज्योति ग्रुप विभाजन, पद्म ज्योतिको अलग्गै ग्रुप

सन् १९२० मा मणिहर्ष ज्योतिले स्थापना गरेको ‘ज्योति ग्रुप’ औपचारिक रूपमा विभाजन भएको छ । करिब १०४ वर्ष लामो पारिवारिक विरासत बोकेको देशकै पुरानोमध्येको एक ज्यो…