बेलायती सुरक्षा थिंक ट्यांक भन्छ– रक्षाखर्च बढाएको युरोपमा सैनिक अभाव

बेलायती सुरक्षा थिंक ट्यांक भन्छ– रक्षाखर्च बढाएको युरोपमा सैनिक अभाव

रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपले रक्षाखर्च बढाएको छ। तर, सैन्य जनशक्तिलगायत उसको प्रतिरक्षा क्षमता अझै अपुग रहेको बेलायती सुरक्षा थिंक ट्यांकले बताएको छ।…