विमानस्थल उडान सञ्चालन समय कटौती, बुद्ध एयरले जारी गर्‍यो उडान निर्देशिका

विमानस्थल उडान सञ्चालन समय कटौती, बुद्ध एयरले जारी गर्‍यो उडान निर्देशिका

नोभेम्बर ८ देखि करिब पाँच महिनासम्म काठमाडौं त्रिभुवन विमानस्थलको स्तरोन्नतिका कारण ‘उडान समय’ छोट्याइएको छ । बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म &…