आवरणमा पसल, कारोबार हुन्डीको : कामदारको रेमिट्यान्स भित्र्याउने हुन्डी कारोबारीको सञ्जाल जिल्ला तहसम्म

आवरणमा पसल, कारोबार हुन्डीको : कामदारको रेमिट्यान्स भित्र्याउने हुन्डी कारोबारीको सञ्जाल जिल्ला तहसम्म

झापाका ३१ वर्षीय विकास मित्तलको काठमाडौं भोटेबहालमा मोबाइल पसल छ । व्यापार सामान्य छ, कारोबार भने असामान्य । सातामै करोडौँको कारोबार गर्छन् । ठूलो कारोबार म…