प्रदर्शनविरुद्ध शक्ति प्रयोग नगर्न श्रीलंकाली राष्ट्रपतिलाई मानवअधिकार समूहको आग्रह
अन्तर्राष्ट्रिय मानवअधिकार समूहहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेकाहरूमाथि बल प्रयोग नगर्न श्रीलंकाका राष्ट्रपतिसमक्ष आग्रह गरेका छन्। उनीहरूले सुरक्षा निकायहरूलाई त…
नेपाल श्रीलंकाको पथमा जाँदैन : सञ्चारमन्त्री कार्की
सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्। हेटौँडामा जारी नेपाल प्रेस युनियनको महाधिवेशनको उद्घाटन सत्रमा …
आर्थिक संकटबीच श्रीलंकाली पूर्वअर्थमन्त्री बासिलको देश छाड्ने प्रयास असफल
श्रीलंकाका पूर्वअर्थमन्त्री बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ। सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबई जाने हवाईजहाज चढ्नबाट रोकिएको स्थान…
अधोगतिमा ब्रेक नलागे देश श्रीलंकाभन्दा तल पुग्न सक्छ : अध्यक्ष ओली
एमाले अध्यक्ष केपी ओलीले देश श्रीलंकाको अवस्थामा पुग्ने लक्षण देखिएकाले सबैजना सतर्क हुनुपर्ने अवस्था आएको बताएका छन्। सोमबार सम्पादकहरूसँगको अन्तर्क्रिय…
श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति भवनबाट लाखौँ रुपैयाँ भेटेको दाबी
आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा शनिबार ठूलो संख्यामा प्रदर्शनकारी राष्ट्रपतिको सरकारी निवास प्रवेश गरे। राष्ट्रपति गोटाबाया राजपाक्षेको राजीनामा माग गर्दै श…
प्रदर्शनकारी छिरेपछि श्रीलंकाली राष्ट्रपति निवासबाट बाहिरिए
हजारौं आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिरिएका छन्। शनिबार निवास बाहिर प्रदर्शन चर्…
श्रीलंकाका विभिन्न ठाउँमा कर्फ्यु आदेश
श्रीलंकाको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्या…
‘श्रीलंका–आइएमएफ वार्ता जारी’
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग वार्तामा भाग लिइरहेको बताएका छन्। आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा मंगलब…
आर्थिक अभावमा मृत्यु पर्खिरहेका रोशन
परिवारमा आर्थिक संकट, विमार बल्झिँदै स्वास्थ्य बिग्रिँदै
ऊर्जा बचतका लागि बंगलादेशमा बेलुकी ८ बजेपछि बजार बन्द गर्नुपर्ने
बंगलादेशमा बेलुकी ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यवसायिक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गर…
भारतद्वारा श्रीलंकालाई ३.३ टन स्वास्थ्य सामग्री प्रदान
भारतले श्रीलंकाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री फेरि पठाएको छ । ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीतिअनुसार श्रीलंकालाई पुनः स्वास्थ्य सामग्री प…
श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यु घोषणा
श्रीलंकामा केही समययता सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ। यहाँको आर्थिक संकटका कारण मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री …
श्रीलंकाका राष्ट्रपतिद्वारा संकटकाल घोषणा
आर्थिक तथा राजनीतिक रूपमा संकटमा फसेको श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ । शुक्रबार मध्यरातदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरू…
आर्थिक संकटसँग जुध्न श्रीलंकामा १७ मन्त्री नियुक्त
श्रीलंकामा उत्पन्न आर्थिक संकटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन्। मन्त्रिपरिषद् विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक संकट तथा …
सरकार आर्थिक समस्या समाधानमा नभई स्वार्थसिद्धिमा केन्द्रित भयो : पूर्वअर्थमन्त्री खतिवडा
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता डा. युवराज खतिवडाले सरकार अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नमा ध्यान नदिएर आफ्नो स्वार्थसिद्धिमा लागेको आरोप लगाए…
श्रीलंकाका नयाँ अर्थमन्त्रीद्वारा एकदिनमै राजीनामा
श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन्। सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अली साब्रीले २४ घन्टा पनि पूरा नहुँदै मंगलबार बिहान…
चीनद्वारा श्रीलंकालाई दुई हजार टन चामल सहयोग
चीनले गम्भीर आर्थिक संकटमा परेको श्रीलंकालाई आपतकालीन सहयोगस्वरूप दुई हजार टन चामल उपलब्ध गराएको छ। कोलम्बोस्थित चिनियाँ दूतावासले वक्तव्य जारी गर्दै छिमेकी मु…
के पाकिस्तान सरकार आर्थिक संकटमा छ ?
सार्कको सदस्य मुलुक पाकिस्तान सरकार गम्भीर आर्थिक संकटमा फस्दै गएको देशभित्रै टिप्पणी हुन थालेको छ । बजेट घाटा घट्दै जाँदा पछिल्लो पाँच महिनामा विदेशी मुद्…
पाकिस्तान आर्थिक संकटमा, दुई वर्षमा ५१ अर्ब डलर आवश्यक
इन्टरनेसनल मनिटरी फन्ड (आइएमएफ)ले पाकिस्तान गम्भीर आर्थिक संकटउन्मुख रहेको बताउँदै उसलाई दुई वर्षमा आन्तरिक आवश्यकता पूरा गर्न ५१.६ अर्ब अमेरिकी डलर बाह्य आवश्यक …
आर्थिक संकटको जोखिम
अफगानिस्तानबाट अमेरिकाको दुर्भाग्यपूर्ण बहिर्गमनले सन् २०२० र १९७० को दशकबीच सादृश्य झल्कायो । सन् १९७० को दशककै जस्तो अहिले पनि लामो समय मुद्रास्फीति रहला ? अधि…