यःसिं अर्थात् इन्द्रध्वज नगर प्रवेश गराइयो

यःसिं अर्थात् इन्द्रध्वज नगर प्रवेश गराइयो

यःसिं अर्थात् इन्द्रध्वज बुधबार नगर प्रवेश गराइएको छ। शुक्रबार राति भोटाहिटीमा ल्याएर राखिएको यःसिं बुधबार बिहान १० बजेर ३२ मिनेटको साइतमा नगर प्रवेश गराइएको …