गभर्निङ काउन्सिलको अधिवेशन सुरु, नेपालबाट सभामुखसहित तीन सांसद सहभागी

गभर्निङ काउन्सिलको अधिवेशन सुरु, नेपालबाट सभामुखसहित तीन सांसद सहभागी

विश्वका संसद्हरूको साझा मञ्च अन्तरव्यवस्थापिका संघ (आइपियू)को गभर्निङ काउन्सिलको २०६औँ अधिवेशन सुरु भएको छ । आइतबार रातिबाट सुरु भएको भर्चुअल अधिवेशन चार…